काठमाडौँ–  बर्न अस्पताल किर्तिपुरमा उपचारका क्रममा निधन भएको प्रेम प्रसाद आचार्य ‘सन्तोष’ को उपचार खर्च नलिने अस्पतालले निर्णय गरेको छ ।


ADVERTISEMENT


अस्पतालले पेमको उपचारमा लागेको सम्पूर्ण खर्च निःशुल्क गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #