काठमाडौँ– आत्मदाह गरेर ज्यान गुमाएका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ की पत्नी नानुका अधिकारीले प्रहरीमा उजुरी दिएकी छन् । अधिकारीले टेकु प्रहरी कार्यालयमा बेलैमा भुक्तानी नदिएर आचार्यलाई आत्महत्या दुरुत्साहन गर्ने केही व्यक्ति तथा संस्थाविरुद्व जाहेरी दिएकी हुन् ।


ADVERTISEMENT


उजुरीपछि प्रहरीले पनि यससम्बन्धि अनुसन्धान थालेको छ ।


ADVERTISEMENT

# # #