काठमाडौं-अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । कैयन घाइते भएको बताइए पनि यकिन भएको छैन ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आइनसकेको बताएका छन् । आगलागीको कारणसमेत अहिलेसम्म नखुलेको बताइएको छ ।


ADVERTISEMENT

# # #