काठमाडौं— नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अहिलेसम्ममा क्रमशः १९ र ३७ क्याम्पसमा विजयी हासिल गरेका छन् ।
नेविसंघका एक नेताका अनुसार आइतबार सम्पन्न स्ववियु निर्वाचन मार्फत् नेविसंघले १८ वटा क्याम्पसमा विजयी हासिल गरेको हो ।
त्यसैगरी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको देखिन्छ ।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले हिमालय पाेस्टसंगकाे कुराकानीमा क्रान्तिकारीले ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको जानकारी दिए ।
नेविसंघ विजयी
- जनता क्याम्पस रुपन्देही, लीलाधर घिमिरे
- गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वत, सतिश रेग्मी
- त्रिपुरा क्याम्पस नाम्दु दोलखा, सरोज थापा
- थापाथली इन्जिनियरिङ क्याम्पस, पुष्कर शाही
- केन्द्रीय क्याम्पस कीर्तिपुर, श्यामराज ओझा
- शहिदकृष्ण क्याम्पस तनहुँ, विष्णु अधिकारी
- रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ
- शहिद स्मृति क्याम्पस ओखलढुंगा, सुरेश बाबु धमला
- चामुण्डा क्याम्पस दैलेख, सुनिल शाही
- नन्दादेवी क्याम्पस कालिकोट, जुनिता बिष्ट
- गुर्भाकोट क्याम्पस सुर्खेत, गोपाल खड्का
- डोल्पो क्याम्पस डोल्पा, खिमबहादुर रोकाय
- पूर्वाञ्च इन्जिनियरिङ क्याम्पस धरान, नविन श्रेष्ठ
- तेह्रथुम बहुमुखी क्याम्पस, तेह्रथुम
- रुकुमेली क्याम्पस रुकुम पश्चिम, अभिषेक केसी
- जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर, संगम श्रेष्ठ
- केदार ज्योतिपुन्ज बहुमुखी क्याम्पस, डोटी, निर्मल वम
- आरसी इञ्जिनियरिङ अध्ययन संस्था, सुनसरीः नवीन श्रेष्ठ
अखिल क्रान्तिकारी विजयी
- सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला, सन्तोष आचार्य
- स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम, किरण विश्वकर्मा
- सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम, वीरभान भण्डारी
- शीतल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम, निराजन केसी
- चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु, मनसुर कार्की
- बन्गाड क्याम्पस, सल्यान, अजय बिष्ट
- फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान, वरुण न्यौपाने
- लिकु संयुक्त क्याम्पस, डोल्पा, रनचन्द्र शाही
- जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट, जागेश्वर थापा
- गुराँस बहुमुखी क्याम्पस, बर्दिया, सन्जोग श्रेष्ठ
- चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी, प्रभा पौडेल
- मरिण बहुमुखी क्याम्पस, सिन्धुली, विज्ञान दोर्जे बल
- सुनकोसी क्याम्पस, सिन्धुली, विनिता न्यौपाने
- शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली, गोविन्द पहाडी
- गोरखा क्याम्पस, गोरखा, विष्णु पाण्डे
- कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक, लक्ष्मण घिसिङ
- चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक, अमृत श्रेष्ठ
- नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ, सीता निमल्सिना
- पालुङ बहुमुखी क्याम्पस, पुष्कल श्रेष्ठ
- रवि क्याम्पस, पाँचथर, चन्द्रहाङ लावती
- सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं, प्रदीप श्रेष्ठ
- जनकल्याण बहुमुखी क्याम्पस, सल्यान, एकराज ओली
- पद्मोदय क्याम्पस दाङ, विष्णु गोराथोकी
- झिमरुक बहुमुखी क्याम्पस, प्युठान, नरेश पुनमगर
- सिस्ने शिक्षा क्याम्प रुकुम पूर्व, जयमान बुढा मगर
- गुल्मीको जनज्योति बहुमुखी क्याम्पस, जीवन पौडेल
- सोलुखुम्बु बीपी कोइराला संस्कृत क्याम्पस, मोहन बस्नेत
- नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस, सिर्जना न्यौपाने
- भाषा क्याम्पस धनकुटा, सरोज थापा
- बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं, जीवन तिरुवा
- मार्क ईन्टरनेशनल क्याम्पस, दाङ, समीरजंग मल्ल
- सिम्रुतु क्याम्पस, रुकुम, निर्मला बुढाथोकी
- दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुले, नवीन बिष्ट
- गोरखा क्याम्पस, मोडेल कलेज, तुल्सिपुर दाङ, नयमेसन चौधरी
- चन्द्रदोय बहुमुखी क्याम्पस, धादिङ संन्जित सुवेदी
- जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ, नवराज
- आँबु खैरेनी क्याम्पस, तनहुँ, निशान मगर