काठमाडाैँ– राष्ट्रपति रामचन्द्र पाैडेलले गाेरखा पुगेका छन् । गाेरखामा अवस्थित गाेरखा दरवार तथा गाेरखाकाे बाहिरी क्षेत्र अवलाेकन गरेका छन् ।


ADVERTISEMENT


आज बिहान ९ः३० बजे गोरखा गएका उनले दरबार क्षेत्र अवलोकन गर्दै दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गरेका छन् ।


ADVERTISEMENT

# # #


अबकाे केही बेरमा उनी बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले हिमालय पाेष्टलाई जानकारी दिएका छन् ।

राष्ट्रपति बनेपछि पाैडेल पहिलो पटक काठमाडौं बाहिर गएका हुन् ।

फाेटाेमा हेर्नुहाेस् :