काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । उक्त बैठक ११ बजेबाट शुरु भएको हो ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न ७, ८, ९, १० र ११ जेठका दिनहरू तोकिएको सचिवालयले जनाएको छ ।

छलफलमा सांसदले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।