काठमाडौं-भारतको उत्तर प्रदेशका विभिन्न ठाउँमा २५ घण्टामा चिसोका कारण ७० जनाको मृत्यु भएको छ । यसबारे कुनै सरकारी अधिकारी बोल्न तयार नभएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।


ADVERTISEMENT


उत्तर प्रदेशका पूर्वी भागमा २२ को मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


बरेली क्षेत्रमा तीन, इलाहाबाद क्षेत्रमा ११ र बुन्देलखण्ड क्षेत्रमा २८ को मृत्यु भएको छ । सरकारी अधिकारीले भने शुक्रबार चिसोबाट सर्वसाधारणलाई जोगाउन पर्याप्त व्यवस्था गरिएको दाबी गरेका थिए ।

लखनउमा भने सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्था मिलाइने जानकारी दिएको छ ।