काठमाडौँ– हरेक वर्ष जस्तै यस वर्ष पनि शिवम् सिमेन्टले आफ्नो ‘कीर्ति समारोह २०७४’ भव्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंको एक होटेलमा सम्पन्न उक्त समारोह मार्फत शिवम् सिमेन्ट लिमिटेडले आफ्नो उत्कृष्ट ६४ डिलर तथा बिक्रेताहरुलाई नेपाल भरिका करिब ५०० डिलरहरुका बीच विभिन्न विधाका अवार्डबाट सम्मानित गरेको थियो ।


ADVERTISEMENT


उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोएल ले आफ्ना सम्पूर्ण बिक्रेतातथा डिलर साथीहरुलाई अझ मेहेनत गरी लगनका साथ शिव्म सिमेन्टलाई नेपालको मात्र नभई दक्षिण एसिया कै नं. १ सिमेन्ट बनाउनका लागि आवह्वान गरे । त्यसै गरी उक्त कार्यक्रमका नेश्नल डाईमण्ड अवार्ड विजेता सोहन मुरर्काले यस्तो कार्यक्रमहरुको आयोजनाले डिलर्सहरुलाई थप उत्साहित बनाउने र भविष्यमा दिगो मेहनत गर्न प्रेरित गर्ने बताए


ADVERTISEMENT

# # #


मनोरञ्जनले भरिपूर्णउक्त समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।