काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


बिहीबार हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो । भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ ।


ADVERTISEMENT

# # #


दुई प्रधानमन्त्रीले आजै संयुक्त पत्रकार सम्मेलन समेत बताइएको छ ।

त्यसअघि बिहीबार प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्पहार अर्पण गरेका छन् ।