काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण जारी छ । बुधवार भारत प्रस्थान गरेका उनी यतिबेला पत्रकार सम्मेलनमा सरिक छन् ।


ADVERTISEMENT


भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि भएको पत्रकार सम्मेलनपछि उनी तथा उनका भारतीय समकक्षी नरेन्द्र मोदी संयुक्त पत्रकार सम्मेलनमा सरिक भएका हुन् ।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनका केही झलकहरु