काठमाडौँ– बलात्कार अभियोगमा ३५ वषीैय कृष्ण तामाङ पक्राउ परेका छन् । २२ वर्षीय युवतीमाथि जबरजस्ती करणी अभियोगमा बेलकोटगढी नगरपालिका–७ घर भएका ३५ तामाङ मंगलबार बिहान स्वयम्भुबाट पक्राउ परेका हुन् ।
तामाङमाथि महिलालाई पिडितकै कोठमा करणी गरेको आरोप छ । पक्राउ उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।