काठमाडाैँ– नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका १८ जनाविरुद्ध काठमाडाैँ जिल्ला अदालतमा आज पनि थुनछेक बहस चलिरहेकाे छ । ठगी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि थुनछेक बहस चलिरहेकाे हाे ।


ADVERTISEMENT


थुनछेक बहस अहिले सरकारी वकिलका तर्फबाट भैरहेकाे छ । सरकारी वकिलबाट बहस सकिएपछि प्रतिवादीका तर्फका उनीहरुका वकिलले बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट ९७ जना वकिलले वकालतनामा दिएका छन् ।


ADVERTISEMENT

# # #


जसका अनुसार याे बहस थप लम्बिने छ भने कालान्तरमा यसकाे प्रक्रियामा बहसकाे र अनुसन्धानकाे पाटाेकाे आधारमै न्यायलयले निर्णय लिने छ ।

सूची सहित :