काठमाडौँ— संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ ।


ADVERTISEMENT


बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ । बजेटमाथिको छलफलमा सांसदहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । सांसदहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।


ADVERTISEMENT

# # #


karyasuchi1686185330.JPG