काठमाडौं – साधारण तारिखमा रिहा गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो ।


ADVERTISEMENT


साथै अदालतले प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरुको विषयमा समेत जिल्ला प्रशासन कार्यालयमा बुझ्न भनिएको छ ।


ADVERTISEMENT

# # #


आदेशमा डा.शशी शर्माको मुद्धाबारे सर्वोच्चबाटै मिसिल झिकाएर अध्ययन गर्ने जनाइएको छ ।

सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरिएको थियो । मंगलबार बयान लिइएको थियो भने आज बुधबार बहस भएको थियो ।