काठमाडौँ— पाल्पामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।


ADVERTISEMENT


तानसेन नगरपालिका १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जीप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी चौकीले जनाएको छ । घाइते सबैको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #