काठमाडौँ–  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।


ADVERTISEMENT


मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् ।


ADVERTISEMENT

# # #


बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।