काठमाडौँ – नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले असोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ।


ADVERTISEMENT


अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने ‘अल्टिमा अनलाईन मेला’मा (बिहान ९ देखी ११ सम्म र साझ ६ बजेदेखि राती ८ बजेसम्म एउटा अल्टिमा ‘एटम ५२०’ वा अल्टिमा एटम ३२० एयबड्स खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै अन्य अल्टिमाका नबमनभतक हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ।


ADVERTISEMENT

# # #


अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेलेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रेग्मीले दिएका छन् ।