काठमाडौं– राजधानीको थापाथलीस्थित प्रसूति गृहको क्यान्टिनमा आगलागी भएको छ । केहिबेरअघि देखि क्यान्टिनमा आगलागी सुरु भएको हो ।


ADVERTISEMENT


आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।


ADVERTISEMENT

# # #