काठमाडौँ– हिमालयन बैँक लिमिटेडले पाटन दरबार क्षेत्रको पुनर्निर्माणका लागि हिमालय बैँकले दियो १ करोड सहयोग गरेको छ ।


ADVERTISEMENT


बैँकको २५ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्टलाई सामाजित उत्तरदायित्व अन्तर्गत एक करोड प्रदान गरेको हो । बैँक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डारइरेक्टर रोहित कुमार रञ्जितकारलाई सो सम्बन्धी एक पत्र हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


राजधानीको ह्यात रेजेन्सीमा बैँकको २५ औँ वार्षिकोत्सव मनाइएको थियो ।