काठमाडौं-राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतिको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् । बुधबार सातवटै प्रदेशमा शान्त वातावरणमा उम्मेदवारी दर्ता भएको छ ।


ADVERTISEMENT

# # #


५९ सदस्यी राष्ट्रियसभामा तीनजना मनोनित र ५६ जना निर्वाचित हुनेछन् । त्यस्तै निर्वाचित हुने ५६ पदमध्ये १७ जना निर्विरोध भएका छन् ।-आजको नागरिक दैनिकबाट