काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।


ADVERTISEMENT


उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन सुरु गरेका हुन् । उनले आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका सुशासन प्रवर्द्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयासबारे जानकारी दिँदैछन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको सम्बोधन प्रत्यक्ष हेर्नुहोस्: