काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।


ADVERTISEMENT


आयोगले आगामी बैशाख ३१ गते हुने निर्वाचनको लागि ७५ ओटा जिल्लामा जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसमेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम चैत २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको आयोगले जनाएको छ ।


ADVERTISEMENT

#
#


तपाईको निर्वाचन क्षेत्रमा को परे निर्वाचन अधिकृत ? हेर्नुहोस् ।

 

प्रतिकृया

प्रतिकृया