काठमाडौँ– फोनपेका सबै सेवामा आज बिहानदेखि समस देखिएको छ ।


ADVERTISEMENT


बुधवार बिहान ५ः६ बजेदेखि देखिएको समस्या हालसम्म सुल्झिएको छैन । यसबाट हजारैँ सेवाग्राही प्रभावित बनेका छन् ।


ADVERTISEMENT

# # #


यद्यपि के कति कारणले सो समस्या देखिएको हो भन्ने विषयमा प्राविधिक समूहले जाँच गरिरहेको कम्पनीले जनाएको छ ।

प्राविधिक टोली समस्या सुल्झाउन काम गरिरहेको भन्दै फोनपेले ग्राहक तथा व्यवसायीहरुसँग क्षमा समेत मागेको छ।