काठमाडौँ– लोकसेवा आयोगका सदस्य माधव बेल्बासे र परीक्षा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले प्रहरी निरीक्षक (जनपद) परीक्षाको अवलोकन तथा निरीक्षण गरेका छन् ।


ADVERTISEMENT


उनीहरुले संयुक्त रुपमा रिक्त जनपद पदका लागि लिइएको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको स्थलगत निरीक्षण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो क्रममा बेल्बासेलाई एआईजी भण्डारीले परीक्षाका सम्पूर्ण विधाका गतिविधिबारे जानकारी गराएका थिए । सो क्रममा उनीहरुले प्रशिक्षार्थीहरुको कक्षा संचालनको अवलोकन समेत गरेका थिए ।

अनलाइन भर्ती व्यवस्थापन प्रणाली माध्यमबाट स्वीकृत भएकाहरुको उक्त परीक्षा राष्ट्रिय प्रहरी प्रतिष्ठानका महाराजगञ्जस्थित पुस १७ गतेदेखि माघ २ गते सम्म सञ्चालन भएको थियो ।

निरीक्षणका केही झलकहरु: