काठमाडौं – २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उमेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन चिह्न पाएसँगै उमेदवारहरूबाट निर्वाचन प्रचारप्रसार सुरु भएको छ ।


ADVERTISEMENT


निर्वाचन कार्यतालिकाअनुसार सोमबार २ बजेसम्म उमेदवारहरूलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएकोमा सातवटै प्रदेशमा गरी अब ३२ पदका लागि ५२ जना उमेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले प्रतिष्पर्धामा रहेका उमेदवारहरुलाई निर्वाचन चिन्ह पनि प्रदान गरेको छ ।

यस्ता छन् चुनाव चिन्ह