काठमाडौँ – प्रथम एनएपिएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफि फुटबल प्रतियोगिता शुरु भएको छ ।


ADVERTISEMENT


माघ २२ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले उद्घाटन गरेसंगै सो प्रतियोगिता शुरु भएको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा उपत्यकास्थित विभिन्न विद्यालयका १७ र काभ्रे जिल्लाबाट १ गरी कुल १८ विद्यालयका १९ टिमको सहभागिता रहेको छ ।