काठमाडौँ– काठमाडौँको सितापाइलामा तीन जना मृत फेला परेका छन् ।


ADVERTISEMENT


एक महिला र दुई बालिका घरको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


घटनाको विस्तृत विवरण आउन बाँकी छ ।