काठमाडौँ – सरकारले दादुरा–रुवेला विरुद्धको खोप यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र रुकुमपश्चिम बाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।


ADVERTISEMENT


बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रूपमा फैलिएको थियो ।


ADVERTISEMENT

# # #