काठमाडौँ– नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।


ADVERTISEMENT


३.४ ओभरमा कप्तान रोहित पौडेल आउट भएका छन् । उनले ९ बलमा २ चौकाको मद्दतमा १० रन बनाए । उनी आउट हुँदा नेपालको स्कोर ३० रन छ ।


ADVERTISEMENT

# # #


जारी खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो ब्याटिङ थालेको हो । टियु क्रीकेट मैदानमा नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।