काठमाडौं-पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ ।


ADVERTISEMENT


२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद भोषणा गरेको १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।


ADVERTISEMENT

# # #


देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई सहिद घोषणा गरेको छ ।

नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६७ सला असारमा एक हजार ६ सय २६ जनालाई सहिद घोषणा गरेको थियो ।-आजको नागरिक दैनिकबाट