काठमाडौँ – ग्लोबल मनी वीक–२०२४ को अवसरमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको दूधौली शाखाले विशेष कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आइतबार सिन्धुलीकोडकाहा शाखाद्वारा ‘मनी विक कार्यक्रम’ आयोजना गरेको हो ।


ADVERTISEMENT


कार्यक्रममा लघुवित्तका सदस्य, विद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजिवीको उपस्थितीमा डकाहा बजारमा ठुलो जन समभागिता रहेको थियो । कार्यक्रमा अवसरमा र्याली समेत निकालिएको थियो ।


ADVERTISEMENT

# # #


युवाहरुलाई वित्तीय साक्षरता प्रदान गर्दै वित्तीय निर्णय गर्न सक्षम बनाउने गरी हरेक वर्ष विश्वभर वित्तीय सतेचता कार्यक्रम गरी ‘ग्लोबल मनी वीक’ मनाउने गरिन्छ ।