काठमाडौं-धादिङको गजुरीबाट प्रहरीले १ सय ४० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गईरहेको एक ट्रकमा लैजाँदै गरेको सो परिमाणको चरेशसहित उनीहरुलाई बिहान ४ बजे गजुरी प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथमा रहेका २ वटा मोटरसाईकल र ट्रक समेत नियन्त्रणमा लिइएको गजुरी प्रहरीले जनाएको छ ।
ताजा खबर
- काँग्रेसको अडान : गृहमन्त्रीमाथि छानबिन समिति नबनेसम्म संसद चल्दैन
- नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को शिलान्यास
- नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
- आगलागी पिडितलाई तरुण दलका सहसचिव लामाको सहयोग
- क्रिप्टो र सट्टेबाजीमा कारोबार गर्ने २४ वर्षीय युवक पक्राउ, २ अर्ब १ करोड बढीको चलखेल भएको खुलासा