काठमाडौँ– उपत्यका अपराध अनुसन्धान कार्यालयले १ किलोभन्दा बढी सुन र झण्डै डेढ करोडसहित ७ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १ हजार ७६८ ग्राम सुन र उक्त रकमसहित ७ जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेकाहरूको विस्तृत विवरण प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।