काठमाडौँ– बझाङ प्रदेशसभा(१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ ।


ADVERTISEMENT


शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना छविसपाथिभेरा गाउँपालिका– १ र २ बाट थालिएको हो ।


ADVERTISEMENT

# # #


विभिन्न राजनीतिक दलका ११ उम्मेदवार रहेको यहाँ कुल ३० हजार ३२८ मतदान मतदान खसेको छ ।