काठमाडौँ– दीपेन्द्रसिंह ऐरीले तेस्रो टी २० खेलमा वेस्टइन्डिज ए विरुद्ध कप्तानी गर्ने भएका छन् ।


ADVERTISEMENT


आज नियमित कप्तान रोहित पौडेललाई विश्राम दिएपछि ऐरीले कप्तानी सम्हाल्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालले तेस्रो टी–२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । पाँच खेलको सिरिज १/१ को बराबरीमा छ ।