काठमाडौँ- वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको चौथो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।


ADVERTISEMENT


त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर वेस्ट इन्डिज ‘ए’ ले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली टिम

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित नारायण राजवंशी, अविनाश बोहरा, प्रतिश जिसी ।