काठमाडौँ – बाँकेमा गोली चलेको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा बिहिवार गोली चलाएको हो ।


ADVERTISEMENT


गोली प्रहार गरी प्रहरीले कोहलपुर नगरपालिका–१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।