विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ लिएका छन् ।


ADVERTISEMENT


बिहीबार अपरान्ह मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले मन्त्रीका रुपमा सपथ लिएका हुन् ।


ADVERTISEMENT

# # #


बिहीबार नै मुख्यमन्त्रीमा दावी पेश गरेका कार्कीलाई प्रदेश प्रमुखले बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।