काठमाडौँ– सरकार प्रतिनिधि नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभा बैठक अवरोध गरेको छ ।


ADVERTISEMENT


आज सदनको अधिवेशन शुरु गर्ने बसेको बैठकमा कांग्रेसका सांसदहरुले उठेर विरोध जनाउँदै बेठक अवरुद्व गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकलाई नियमित कार्यप्रणालीमा लैजान सभामुख देवराज घिमिरेले कांग्रेस महामन्त्री गगन कुमार थापालाई बोल्न समय दिएका छन् ।

अहिले बैठकमा थापा सम्पूर्ण कांग्रेस पार्टीको प्रतिनिधित्व गर्दै आफ्नो भनाई राख्दैछन् ।