काठमाडौं – बुधबार राष्‍ट्रियसभा निर्वाचनको भएको हो। उक्त निर्वाचनमा वाम गठबन्धनले खाता खोलेको छ ।


ADVERTISEMENT


प्रदेश नम्बर ४ बाट माओवादी केन्द्रका खिमबहादुर विक विजयी भएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


दलित सदस्यमा नेपाली कांग्रेसबाट जितबहादुर नेपाली उम्मेदवार थिए।