काठमाडौँ– नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फका प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।


ADVERTISEMENT


नेपाल प्रहरीद्वारा गत साउन ३१ गते प्रकाशित बिज्ञापनअनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा बुधबार प्रकाशित गरिएको हो ।


ADVERTISEMENT

# # #


उक्त परीक्षामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरुको विवरण तथा विशेष स्वास्थ्य परीक्षणको तालिका नेपाल प्रहरीको वेवसाईटमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ ।