काठमाडौँ– विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई आज सम्मान गरिएको छ ।


ADVERTISEMENT


नेपाल–भारत आदिवासी जनजाति संघले आज आयोजना गरेको कार्यक्रममा उनलाई राई स्कूलका प्रमुख कृपी पाण्डेले सम्मान गर्दैे अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल भएकाले राज्यले उनको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिइन् ।


ADVERTISEMENT

# # #


संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा निकै कमजोर खगेन्द्रलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताए ।