बर्दिवास –महोत्तरीको बर्दिवासमा सोमवार दिउसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका ९ घर भएका टिकेन्द्र राम रहेका छन् । महोत्तरी र धनुषालाई जोडने रातु नदिमा निर्माण भैरहेको पुलमा क्रेनले सिमेन्टको मसला पिलरमा हाल्ने क्रममा क्रेनको टुप्पोले हाईटेन्सन बिद्युतको लाईनलाई छँुदा राम गम्भिर घाईते भएका थिए ।


ADVERTISEMENT

# # #


घाईते उनलाई उपचारकालागी धनुषाको लालगढमा रहेको मोडेल अस्पताल पुर्याईएको थियो । अस्पताल पुर्याएको केहिबेरमै उनको मुत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ ।