राहुल गुप्ता, बारा – बाराको निजगढ वडा न ५ की एक बालिका बलात्कार भएको आरोपमा समयमै आरोपी पक्राउ नगरेको भन्दै स्थानीयले निजगढ इलाका प्रहरी कार्यालय घेराउ गरेका छन ।


ADVERTISEMENT


बुधबार बिहानदेखि नै निजगढ इलाका प्रहरी कार्यालय घेराउ गरेका स्थानीयको सहयोगमा प्रहरीले दुई जना युवालाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #


पक्रउ पर्नेमा निजगढ वडा न ४ का दिनेश चौलागाई र सन्जोग खतिवडा रहेका छन् । घटनाबारे छानबिन भई रहेको निजगढ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुश्वाहाले बताए ।