काठमाडौँ – मुग्लिन–नारायणगढ सडक खण्डमा बस दुर्घटनामा परको छ । आइतबार महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस चितवनको घुमाउनेमा दुर्घटनामा परेको हो ।
सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको जनाइएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ ।



























































