काठमाडौँ– स्रष्टा बलदेव महतले हास्यब्यङ्ग्य संग्रह ‘फाइदै फाइदा’ सार्वजनिक गर्ने भएका छन् ।


ADVERTISEMENT


सत्याल प्रकाशनद्वारा प्रकाशित कृति ‘फाइदै फाइदा’ शनिबार दिउँसो १२ बजे भोजनगृह दिल्लीबजार ओरालोमा सार्वजनिक गर्न लागिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


कृतिलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा सार्वजनिक गरिने छ ।