काठमाडौँ– सञ्जिव पुडासैनी एवम् सुमनको स्वरमा गुञ्जिएको ‘आमा तिमीलाई’ गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


पुडासैनी एवम् दुर्गा प्रसाद न्यौपानेको शब्द रहेको गीत पुडासैनीले आफ्नो अफिसियल युट्युबबाट सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


काठमाडौँको विभिन्न स्थान देख्न सकिने भिडियो रोशन शेर्पा एवम् रत्नमान गुरुङले खिचेका हुन् ।

र्‍याप शैलीमा गाएको गीतमा आमाको महिमाबारे वर्णन गरिएको छ ।