काठमाडौँ– सामाजिक अभियन्ता पुण्य गौतममाथि रड प्रहार भएको छ ।


ADVERTISEMENT


उनीमाथि गएराति सवा ९ बजेतिर आफ्नै घरनजिक जोरपाटीस्थित सांघातिक आक्रमण भएको हो ।


ADVERTISEMENT

# # #


उनलाई अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले बतायो ।

हाल घाइते गौतमको नेपाल मेडिकल कलेजको आइसीयूस्थित उपचार भइरहेको छ ।