काठमाडौँ– आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।


ADVERTISEMENT


सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा ट्र«ङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने बुझिएको छ ।