काठमाडौँ– काठमाडौँको न्युरोडस्थित बिजुलीको पोलमा आगलागी भएको छ ।


ADVERTISEMENT


बिहान ९ बजेतिर सर्ट भएर सल्किएको आगो थाहा हुने बित्तिकै स्थानियले भुगोलपार्कस्थित रहेको दमकललाई खबर गरेको थियो ।


ADVERTISEMENT

# # #


तर, १ मिटरभन्दा छोटो दूरीमा रहेको दमकल आउन निकै समय लागेको भन्दै स्थानिय आक्रोशित बनेका थिए ।

आगलागीबाट पोलमा भएका सबै तारहरु नष्ट भएका छन् । झण्डै ३० मिनेटपछि पुगेको दमकलले आगो नियन्त्रणमा लिइसकेको छ ।